११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

१४ चैत, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३९ अंकले बढेर २०४२.०९ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा २८ स्टकको ८ लाख १० हजार ५०९ रुपैयाँ बराबरको १ हजार ४६० कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : March 27, 2024 at 10:57 am