१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

कृषि विकास बैंकद्वारा ‘विद्यार्थीसँग बैंक’कार्यक्रम सञ्चालन

१३ चैत, काठमाडाैँ । कृषि विकास बैंकले ग्लोबल मनि विकको अवसरमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन गरेको छ । बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेकाे उपस्थितीमा बैंकको गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पूर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे,रुपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाका विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थिहरुमाझ उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : March 26, 2024 at 2:49 pm