११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

१३ चैत, काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबारकाे दिन सोमबार १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४४ अंकले बढेर २०३३.०० विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा २३ स्टकको १९ लाख ३ हजार १५२ रुपैयाँ २० पैसाबराबरको २ हजार १२२ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : March 26, 2024 at 10:59 am