८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

२८ फागुन, काठमाडौँ । आज फागुन २८ गते सोमबार सेयर बजार बन्द हुने भएको छ । सरकाले ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएका कारण यस दिन शेयर बजार, बैंक तथा वित्तीय संस्था तथा सरकारी कार्यालयहरु बन्द हुने भएको हो।

अब सेयर बजार फागुन २९ गते मंगलबारमात्र खुल्नेछ।

प्रकाशित मिति : March 11, 2024 at 9:33 am