१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

ग्लोबल आइएमई बैंकको ग्राहक सेवा अवरुद्ध हुने

४ फागुन, काठमाडौँ । ग्लोबल आइएमई बैंकको ग्लोबल कनेक्ट सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै ग्लोबल आइएमई बैंकको ग्राहक सेवा केन्द्र ग्लोबल कनेक्टको स्तरोन्नती कार्य भइरहेकोले फागुन ४ गते दिउँसो २ः३० बजेबाट केही समयको लागि अवरुद्ध हुने जानकारी दिएको हो ।

साथै, यसबाट ग्राहकहरुमा पर्न गएको असुविधाप्रति बैंकले माफी मागेको छ ।

प्रकाशित मिति : February 16, 2024 at 5:14 pm