२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

१७ माघ, काठमाडौँ । साताको चौँथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबारकाे दिन मंगलबार १४.८८ अंकले बढेर २११९.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.४४ अंकले घटेर २११९.१७ विन्दुमा झरेको छ।

बुधबार प्रि ओपन सेसनमा ४८ स्टकको १ करोड ९ लाख ५९ हजार २५ रुपैयाँ २० पैसा बराबरको २५ हजार ४६८ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : 11:00