सत्ता गठबन्धनलाई पछिपार्दै कोशीमा एमालेकी रुक्मिणी कोइराला विजयी
११ माघ, काठमाडाैँ । सत्ता गठबन्धनलाई पछिपार्दै कोशी प्रदेशमा नेकपा (एमाले) की रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।
माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। उनको प्रतिस्पर्धी चम्पादेवीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्।
प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १६:५१