२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

रामबहादुर बम्जनकाे घरमा फेला पर्यो १७ देशका मुद्रा

२५ पुस, काठमाडाैं ।  ‘तपस्वी’ रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले उनलाई सार्वनिक गरेको हो ।

मंगलबार साँझ पक्राउ परेका बमजनकाे घरबाट प्रहरीले ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँ बराबरको १७ देशका विदेशी मुद्रा बरामद गरेको छ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार १४:३६