८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

नेप्सेमा सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरमा मूल्य समायोजन

१९ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिंगटी हाइड्रो इनर्जीको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद पछि २०२ रुपैयाँ ९० पैसामा मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३०५ रुपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा  आइतबारदेखि सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार १६:२५