२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

नुवाकोट-अमेरिका सम्पर्क समितिकाे महासचिवमा डा जनकराज ढुंगाना


२० मंसिर, काठमाडाैँ । नुवाकोट-अमेरिका सम्पर्क समितिकाे महासचिवमा दैनिकीका अमेरिका प्रतिनिधि डा जनकराज ढुंगाना चयन भएका छन । अधिवेशन मार्फत चुनिएको नयाँ समितिमा महासचिवमा ढुंगाना चुनिएका हुन ।

अधिवेशनबाट सभापति दीपेन्द्र दहाल, वरिष्ठ उपसभापतिमा रामकृष्ण भट्ट, उपसभापति रबिस लामा, रामेश्वर पाण्डे, कल्पना थपलिया, रामेश्वर खनाल र राघव लामिछाने चयन भएका छन । महाचसचिवमा डा ढुंगाना चयन भएका छन ।

यस्तै अधिवेशनबाट सचिवमा उत्सव रिमाल र  भुवनमान डंगोल, कोषाध्यक्षमा सन्तुकुमारी तामाङ र सदस्यहरूमा धनन्जय नरसिंह केसी, सागर अधिकारी, अनुशा मिश्र, विनय खतिवडा र नवराज गुरूंग चयन भएका छन ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार २१:५३