३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

११ मंसिर, काठमाडाैं। नमस्ते पेमार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने भएका छन् ।

यो अभियान आगामी मंसिर १५ गतेदेखि पुस १४ गतेसम्म चल्ने छ ।नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेटमार्फत् आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्नेछन् । नमस्ते पे नगदरहित समाज सृजना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

प्रकाशित मिति : December 5, 2023 at 10:15 am