१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

राष्ट्रपति पौडेलद्वारा दुई जना गैरआवासीय राजदूत नियुक्त

१४ मंसिर, काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना राजदूतलाई गैरआवासीय राजदूतको जिम्मेवारी तोकेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकका र स्विट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : November 30, 2023 at 2:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/