२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

नेप्सेमा १ लाख २३ हजार कित्ता एफपीओ सूचिकृत

११ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार मिर्मिरे लघुवित्तको एफपीओ सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ सूचिकृत भएको हो ।

कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गरेको थियो। सोही सेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार १२:१०