२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

नेप्सेमा ४ लाख ६६ हजार कित्ता एफपीओ सूचिकृत

३ चैत, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विजय लघुवित्तको एफपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ सूचिकृत भएको हो ।

प्रकाशित मिति : March 17, 2026 at 4:54 pm