११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

७ मंसिर, काठमाडाैं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघिबाट बैठक सुरू भएको हो।

आज बसेको बैठक नियमित रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माकाले बताए।

प्रकाशित मिति : November 23, 2023 at 11:01 am