२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

-विनोद न्याैपाने 

समृद्ध किस्पाङको भावना
युवा पुस्ताको चाहना !

शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन
आत्मनिर्भर बन्ने हाम्रो अभियान !

प्राविधिक र गुणस्तरीय शिक्षा
किस्पाङको हुँदैछ महत्वपूर्ण परीक्षा !

शिक्षा नै चेतनाको पहिलो आधार
गाउँपालिकाले बनाउँदैछ पूर्वाधार !

भेषभूषा, भाषा, धर्म र संस्कृति
अन्तजस्तो छैन है विकृति !

सकारात्मक बनी युवाको खबरदारी
बन्दै छ किस्पाङ भन्दैछन गाउँभरी !

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार ०७:०१