२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

२० कम्पनी कालोसूचीमा (सूचीसहित)

१६ असाेज, काठमाडाैं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । समयमै काम नगर्ने २० वटा कम्पनीलाई कालोसूचीमा राखेको हो।

कार्यालयले जारी गरेको सूचनाकाअनुसार असोज १५ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यी कम्पनीहरुलाई कालोसूचीमा राखिएको हो । यी कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म अब कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने समेत कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : October 3, 2023 at 11:54 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/