१८.६० अंकले घट्याे सेयर बजार, एक अर्ब ८१ करोडकाे काराेबार
१० असोज, काठमाडौं । साताको पाँचौं कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाले स्टक एक्चेन्च (नेप्से) आज १८.६० अंकले घटेर २००४.३० बिन्दुमा बन्द भएकाे छ । आज एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड रहेको छ । आज लक्ष्मी भ्यालुफण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ७ करोड ६१ लाख ९४ हजार रुपैया बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १५:२४