फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
२९ भदौ, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको रु ३ रुपैयाँ मूल्य बृद्धि गरेको हो ।
प्रकाशित मिति : 22:50







