२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

१९ भदाै, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ। मंगलबार दिउँसो उनीहरूबीच छलफल भएको हो।

उनीहरूबीच संसदमा विचाराधीन संक्रमणकालीन न्यायासम्बन्धी विधेयक र प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणबारे छलफल भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।

प्रकाशित मिति : September 5, 2023 at 4:32 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/