१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

१९ भदाै, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ। मंगलबार दिउँसो उनीहरूबीच छलफल भएको हो।

उनीहरूबीच संसदमा विचाराधीन संक्रमणकालीन न्यायासम्बन्धी विधेयक र प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणबारे छलफल भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १६:३२