३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

नेप्सेमा थप ६ लाख ५५ हजार कित्ता बोनस सेयर सूचीकृत

१० साउन, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार एनएमबि लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको १० प्रतिशत बाेनस बापतकाे ६ लाख ५५ हजार ८६२.८६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अघिल्लो आर्थिक वर्षका लागि एनएमबि लघुवित्तले सेयरधनीका लागि वितरण गरेको बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो।सूचिकृतपश्चात उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : 17:16