नेप्सेमा थप ३ लाख १६ हजार कित्ता बोनस सेयर सूचीकृत
४ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार हिमालयन लघुवित्तको बोनश सेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको ११ प्रतिशत बाेनस बापतकाे ३ लाख १६ हजार ९३६.८८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचिकृतपश्चात उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १५:५९












