२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायाे अनुमति

२१ असार, काठमाडाैं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासन गर्ने भएकाे छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीलाई हकप्रद निष्कासन गर्न अनुमति दिएकाे हाे ।

कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ।  धितोपत्र बोर्डकाे अनुमतिसँगै अब कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बढीको कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ। कम्पनीकाे हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

प्रकाशित मिति : 17:20