नेप्सेमा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?
२१ असार, काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) ले अपी पावर हकप्रद सेयरमा मूल्य समायोजन गरेकाे छ । नेप्सेले कम्पनीको ४० प्रतिशत हकप्रद पछि १९२ रुपैयाँ १४ पैसामा मूल्य समायोजन गरेको हो ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २२९ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १६:१९












