दशैँका दश सेल्फी
२ कात्तिक, काठमाडाैँ । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट उत्तम साइतमा टीका र जमरा लगाइएको छ भने अझै पूर्णिमाका दिनसम्म यो क्रममा जारी पनि रहनेछ । हामीले दशैँका विभन्न अायामहरूलार्इ समेट्नेक्रममा दशैँ लगत्तै फेसबुकमा सार्वजनिक भएका १० सेल्फी फोटोलार्इ यहाँ प्रस्तुत गरेका छाैँ ।



प्रकाशित मिति : २ कार्तिक २०७५, शुक्रबार १५:५०












