५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आज कुन देशकाे कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९७ पैसा र बिक्री दर १६३ रुपैयाँ७२ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४१ रुपैयाँ५१ पैसा र बिक्री दर १४२ रुपैयाँ १५ पैसा पुगेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८३ पैसा र बिक्री दर १३२ रुपैयाँ ४३ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ,१८ पौसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको छ । त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार ०९:३९