२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

नेप्सेमा थप ४ लाख ७७ हजार कित्ता बोनस सेयर सूचिकृत

२९ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आशा लघुवित्त वित्तिय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १४.२८ प्रतिशत बोनस बापतको ७ लाख ७७ हजार २० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

प्रकाशित मिति : 12:06