प्रि ओपन सेसनमा करिव ३ अंकले घट्यो नेप्से
साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिव ३ अंकले घटेको छ। अघिल्लो कारोबार दिन सोमबार १६.९३ अंकले घटेर १८३३.६९ विन्दुमा बन्द भएको नेप्से, याे दिन सो सेसनमा २.०७ अंकले घटेर १८३१.६३ विन्दुमा पुगेकाे छ ।
मंगलबार प्रि ओपन सेसनमा ३ स्टकको ४८ हजार ५४६ रुपैयाँ बराबरको १७० कित्ता सेयर किनबेच भएको छ। सो सेसनमा १ स्टकको मूल्य बढेको छ । १ स्टकको मूल्य घटेको छ भने १ स्टकको मूल्य भने स्थिर रहेको छ।
प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार ११:०१












