२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

राष्ट्रियसभाको बैठक स्थगित

१४ वैशाख, काठमाडाैं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ः०१ का लागि बोलाइएको बैठक स्थगित भएको हो। विशेष कारण भन्दै आजका लागि डाकिएको बैठक भोलि (शुक्रबार) सम्मका लागि स्थगित गरिएको छ ।

“राष्ट्रियसभाको वैशाख १४ गते अपराह्न १ः०१ बजे बस्ने भनिएको बैठक विशेष कारणबस भोलि १५ गते अपराह्न ४ः०१ बजे बस्नेगरी स्थगित भयो,” संसद् सचिवालयको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १२:०५