नेप्सेमा एक कम्पनीको १ लाख ५९ हजार कित्ता बोनस सेयर सूचिकृत
१२ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज नेपाल हाइड्रो डेभलपर लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ५ प्रतिशत बोनस बापतको १ लाख ५९ हजार ९६५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् सो सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ
प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १२:३५












