६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

यी कम्पनीका लगानीकर्ताले आज गुमाए सर्वाधिक

६ वैशाख, काठमाडाैं ।  साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा हरियाली छाएकाे छ । लगातार गिरावट आएको नेप्से परिसूचक आज भने दाेहाेराे अंकले बढ्न पुगेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.१३ अकंले बढेर १९२०.१२८ बिन्दुमा बन्द भएको छ ।

सेयर बजारमा सुधार देखिएतापनि आज आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, गरिमा डिभेन्चर, सनराइज म्युचुअल फण्ड लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १५:३१