६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२२ चैत, काठमाडौं । साता कारोबारको चौथो काराेबारकाे दिन बुधबार सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३९ अकंले बढेर १८७५.०७ बिन्दुमा बन्द भएको छ ।

शेयर बजारमा हरियाली छाएतापनि सिटिजन्स म्युचुअल फण्ड १ को सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । त्यस्तै, आज न्यादी हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड २, श्वेतगँगा हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १५:२४