६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेप्सेमा थप ७ लाख ६२५ कित्ता बोनस सेयर सूचिकृत

२१ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा मंगलबार महिला लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा लघुवित्तको ४७.५० प्रतिशत बोनस बापतको ७ लाख ६२५ कित्ता सेयर सुचिकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १५:२५