आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
१४ चैत, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । स्टक एक्सचेञ्ज (नेप्से) आज १२.१० अंकले बढेर १९१८.१० बिन्दुमा बन्द भएकाे छ ।
सेयर बजार बढेतापनि केहि कम्पनीहरुको सेयर मूल्य घटेको छ । आज तेह्रथुम पावर कम्पनी, मितेरी विकास बैंक, बेस्ट फाइनान्स, बाराही हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १५:२६












