५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नेप्सेमा २९ लाख ४७ हजार कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल एसबिआइ बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा बैंककाे ३ प्रतिशत बोनस बापतको २९ लाख ४७ हजार ७५५.९३ कित्ता सेयर सूचिकृत भएको हो ।

सूचीकृतपश्चात् सो सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयर बजारमा कारोबार गर्न सकिने छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १५:२१