४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

प्रि ओपन सेसनमा झिनाे अंकले बढ्यो नेप्से

१ चैत, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेकाे छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार १.८५ अंकले बढेर १९५३.०६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८९ अंकले बढेर १९५३.९६ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ११ स्टकको १ लाख ४८ हजार ६३७ रुपैयाँ बराबरको ४१९ कित्ता सेयर किनबेच भएकाे हाे ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ११:०३