६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

आज यस्ताे छ फलफूल तथा तरकारीको मूल्य


३० फागुन, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार नेपाली ठूलो गोलभेँडा ३० रुपैयाँ, अदुवा १०० रुपैयाँ, रातो आलु २४ रुपैयाँ, सेतो आलु १६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी १५० रुपैयाँ प्रतिकेजी रहेका छ ।

त्यस्तै, लोकलगाजरको न्यूनतममूल्यप्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ, चमसूरको साग७० रुपैयाँ, कन्यच्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमाकिनबेच भइरहेको छ भने तितो करेला १२० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदिना २०० रुपैयाँ, लोकलबन्दा १५ रुपैयाँकायमगरिएको छ ।यस्तै, ब्रोकाउली७० रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी १२० रुपैयाँ केजी र हरियो धनियाँ ३० रुपैयाँ पाइने छ ।

कालो अंगुरको न्यूनतममूल्यप्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ११:०६