६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर


२५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजकालागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ०४ पैसा र बिक्री दर १५५ रूपैयाँ७५ पैसा रहेको छ।

यस्तै, युरो एकको खरिद दर १३८ रुपैयाँ ०६ पैसा र बिक्री दर १३८ रुपैयाँ ६९ पैसा रहेको छ। यसैगरि, कतारी रियालको मूल्यएकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको छ भने भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार ०९:४७