९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नेपाल इन्स्योरेन्सकाे अध्यक्षमा लक्ष्मण पौडेल चयन

१८ फागुन, काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा लक्ष्मण पौडेल चयन भएका छन् । कम्पनीको फागुन १७ गते बसेको बैठकले अध्यक्षमा पौडेललाई सर्वसम्मतीले चयन गरेको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १५:५३