३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

नेपाल इन्स्योरेन्सको सञ्चालकमा नेपाल बैंकका डीसीईओ खड्का नियुक्त

१९ चैत, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा नेपाल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) होम बहादुर खड्का नियुक्त  हुनुभएको छ ।

कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आउनु भएका सञ्चालक विश्वराज बरालको सट्टामा साेही बैंकका डीसीईओ खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : April 2, 2026 at 10:25 am