३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

च्यासलमा एमाले सचिवालय बैठक जारी

१५ फागुन, काठमाडाैं । पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन तयारी, परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्रीको आदेशमा रद्द, सरकारबाट बाहिरिने लगायत विषयमा सचिवालय बैठकमा छलफल जारी रहेको बताइएकाे छ ।

प्रकाशित मिति : February 27, 2023 at 12:38 pm