३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

भारतीय दबाबमा माओवादीले छाड्यो एमालेकाे साथ, सत्ता गठबन्धन विरुद्ध अर्काे सहमति

१२ फागुन, काठमाडौं । माओवादीकाे कांग्रेस बाेक्ने निर्णयसँगै सत्ता गठबन्धन टुटेकाे छ । केहीबेर अघि माओवादी सहितका ८ दलले प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति गरेका छन । याेसँगै एमालेसँगकाे सहकार्य टुटेकाे छ ।

प्रकाशित मिति : February 24, 2023 at 7:49 pm