२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

काठमाडौं उपत्यकाको सार्वजनिक यातायात बन्द फिर्ता

२ फागुन, काठमाडौं । यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ । आज सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी गरेका हुन् । मजदुरले आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात तत्काल खुल्ने भएका छन् ।

प्रकाशित मिति : February 14, 2023 at 10:39 am