१ असार २०८३, सोमबार | Mon Jun 15 2026

शरद यादव लोसपा त्यागेर जनमत पार्टीमा प्रवेश

२९ माघ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । लोसपा त्यागेका यादवलाई आज जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा स्वागत गरेका हुन् । लोसपा छाडेर यादव जनमत पार्टीमा प्रवेश गरेको राउतको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : February 12, 2023 at 6:03 pm