१ मंसिर २०८३, सोमबार | Tue Nov 17 2026

नेप्सेमा ६० लाख ५२ हजार कित्ता बोनस सेयर सूचीकृत

https://www.muktinathbank.com.np/online/loan-application

२८ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १५ प्रतिशत बोनस बापतको ६० लाख ५२ हजार ७३७.२३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : February 12, 2023 at 3:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/