२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एमालेको अपाङ्गता फाँटको इन्चार्जमा पोलिटब्यूरो सदस्य पार्वत गुरूङ

२६ माघ, काठमाडाैँ । नेकपा (एमाले)को पोलिटब्यूरो सदस्य पार्वत गुरूङले अपाङ्गता फाँटको  जिम्मेवारी पाएका छन । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको बैठकले पोलिटब्यूरो सदस्य गुरूङलाई अपाङ्गता फाँटको इन्चार्जको जिम्मेवारी तोकेको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले विज्ञप्ति मार्फत जानकारी दिएका छन । यसअघि उक्त फाँटको इन्चार्ज स्वर्गीय बालकृष्ण ढुंगेल रहेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार २०:०४