१ मंसिर २०८३, सोमबार | Tue Nov 17 2026

एमाले प्रदेश १ को इन्चार्जमा स्थायी कमिटी सदस्य राजेन्द्र गाैतम

https://www.muktinathbank.com.np/online/loan-application

२६ माघ, काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी सदस्य गाैतमले प्रदेश नम्बर १ को इन्चार्जको जिम्मेवारी पाएका छन । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको बैठकले स्थायी कमिटी सदस्य गाैतमलाई प्रदेश नम्बर १ को इन्चार्जको जिम्मेवारी तोकेको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

प्रकाशित मिति : February 9, 2023 at 7:54 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/