१ असार २०८३, सोमबार | Mon Jun 15 2026

आज १ बजेका लागि बोलाइएको कांग्रेस संसदीय दलको बैठक अनिश्चितकालका लागि स्थगित

२६ माघ, काठमाडाैँ । आज १ बजेका लागि बोलाइएको नेपाली कांग्रेस संसदीय दलको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।  नेपाली कांग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले एक विज्ञप्ति प्रकाशित गरी माघ २६ गते दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको जानकारी दिएका छन । कांग्रेस सभापति समेत रहेका दलका नेता देउवा बैठक र छलफलमा खासै रूची नदिने नेतामा पर्छन ।

प्रकाशित मिति : February 9, 2023 at 10:00 am