७ असार २०८३, आइतबार | Sun Jun 21 2026

शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त

२४ माघ, काठमाडौं । शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त भएका छन् । कम्पनीको माघ २३ गते बसेको संचालक समितीको बैठकले कर्माचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : February 7, 2023 at 1:47 pm